यो मेरुदण्डको चोटसम्बन्धी सूचना प्रवाह गर्न मेरुदण्डको चोटबाट पीडित एक नेपाली पत्रकारद्वारा नेपाली भाषामा सञ्चालित ब्लग हो । यो ब्लगको मूल उद्देश्य मेरुदण्डको चोटबारे सबै किसिमका सूचना प्रवाह गर्नु हो । यसका सामग्री प्रतिलिपि अधिकारद्वारा संरक्षित भए पनि व्यावसायिक वा विज्ञापन प्रयोजनबाहेक सबैले उपयोग गर्न सक्नु हुनेछ । विशेष गरी कुनै पनि सञ्चारमाध्यममा यस्ता सूचना प्रवाहित गरिदिनु भएमा हामी अनुग्रहित हुन छौं ।
मेरो नाम गजेन्द्र बुढाथोकी हो । २०५१ सालदेखि नेपालको पत्रकारितामा निरन्तर सक्रिय छु । २०६५ असोज ८ गते भएको मोटरसाइकल दुर्घटनाबाट मेरो स्पाइनल कर्ड t8 मा चोट लागि हाल पक्षघातको अवस्थामा छु । मैले यो पेज आफूजस्तै १५००० नेपालीहरुबारे सूचना प्रवाह गर्न खोलेको हुँ । तपाईले कुनै पनि किसिमको सहयोग गर्न चाहनु भएमा आभारी हुने छु । सम्पर्कका लागि: gbudhathoki@gmail.com
This page about spinal injury in for Nepali people who is suffered by this type of injury on Nepali language . The page created by a Nepali journalist, who is also suffered by the Spinal Cord Injury. Gajendra Budhathoki is a Nepali journalist with 14 years of experience. He is seriously injured in motorbike accident in September 2008 and with Spinal cord injury he faced paraplegia .
contact me : gbudhathoki@gmail.com
3 Comments
Comments RSS TrackBack Identifier URI

Tapanko sahasipurna blog herera khusilagy. ma anjhai safalta ko kamana garda chhu
hasta gautam mridul
Dear Gajendra Jee
Ek dam khusi lagyo. I want meet you/ n where cam i meet you?
चिरनजी
म धुम्बाराहीमा बस्छु । सम्पर्कका लागि ९८५१०५७९६६