Shabana Azmi to play

Renowned Indian actors Shabana Azmi and Farooque Shaikh will be staging the acclaimed play Tumhari Amrita in Kathmandu on 16 September as part of a fund-raising drive for the Spinal Injury Rehabilitation Centre (SIRC) in Kabhre. Tumhari Amrita was written by Javed Siddiqui and is directed by Feroz Abbas Khan, the well-known Indian theater personality. [...]

मेरुदण्डको पक्षघात बढ्दो

जीवनयापनको क्रममा भीर, रुखबाट लडेर …मेरुदण्ड पक्षघात’ हुनेहरुको संख्या बढ्दो क्रममा रहेको छ। राजधानीमा २०६६ साउन २५ गते भएको मेरुदण्डको चोटका कारण पक्षघात भएका व्यक्तिहरुको राष्ट्रिय परामर्श गोष्ठीमा परामर्श दिने क्रममा विज्ञहरुले सो जानकारी दिएका हुन। नेपालमा मेरुदण्डको चोटका कारण पक्षघात भएका रोगीहरुको संख्या १७ हजारभन्दा बढी भएको अनुमान सम्बन्धित चिकित्सकको छ। काठमाडौं मोडल अस्पतालका [...]

Follow

Get every new post delivered to your Inbox.