स्पाइनल कर्ड इन्जुरीबारे फिल्म

सम्वभत पहिलो पटक स्पाइनल कर्ड इन्जुरीबारे फिल्म बन्न लागेको छ । सञ्जय लिला भन्सालीले ब्लाकजस्तै मन छुने सिनेमा गुजारिस बनाउने भएका छन । यो फिल्ममा हृतिक रोशनले ऐश्वर्य रायसँग व्हीलचेयरमा बस्ने प्याराप्लेजिक (पक्षघातयुक्त)व्यक्तिको भूमिका निर्वाह गर्ने छन । उनले स्पाइन कर्ड इन्जुरी अर्थात मेरुदण्डको चोटका कारण अनुभूति र हिडडुल गर्ने क्षमता गुमाएका एक विरामीको भूमिका [...]

Follow

Get every new post delivered to your Inbox.